बेलायतमा २९ हजार ४ सयमा कोरोना संक्रमण, २ हजार ३ सय जनाको मृत्यु

लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एक दिनमै ५ सय ६३ जनाको मृत्यु भएको छ । २४ घण्टाको अवधिभित्र बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या यो नै अहिले सम्मकै सबै भन्दा बढी हो । बुधबार दिउँसो जारी गरिएको तथ्यांकअनुसार कोरोनाबाट बेलायतमा ज्यान गुमाउनेको कुल संख्या २ हजार ३ सय ५२ पुगेको छ । स्वास्थ्य विभागले दिएको … Continue reading बेलायतमा २९ हजार ४ सयमा कोरोना संक्रमण, २ हजार ३ सय जनाको मृत्यु